Stay Tuned!

Subscribe to our newsletter to get our newest articles instantly!

Spain news

Spain मा Paro: 360 दिन काम गरेपछि के पाइन्छ? #SpainNews

Spain मा Paro पाउन कति दिन काम गर्नुपर्छ? 360 दिन unemployment contribution गरेपछि Paro को अधिकार बन्न सक्छ। घरमा काम गर्ने workers का लागि पनि अहिले unemployment protection लागू छ।