Arraigo Social भनेको के हो? Spain मा २ वर्ष बसेपछि Residence कसरी पाउने?
Arraigo Social भनेको के हो? Spain मा २ वर्ष बसेपछि कसले apply गर्न सक्छ, Family ties, Informe de Integración Social, documents र application process बारे सजिलो नेपालीमा जानकारी।
