🇪🇸 स्पेनमा नयाँ आउनुभयो? यी ७ काम पहिले गर्नुहोस्
Spain मा नयाँ आएका नेपालीले सुरुमा गर्नुपर्ने ७ महत्वपूर्ण काम जान्नुहोस्। Empadronamiento, NIE/TIE, Seguridad Social, Health Card, Bank Account र Spanish Language बारे सजिलो जानकारी।