Spain मा कुन Police Case ले Residency मा समस्या ल्याउन सक्छ ?
Spain मा Police मा complaint परेको भन्दैमा Residency स्वतः रद्द हुँदैन। तर Criminal conviction, Police report र criminal record ले Residency renewal तथा अन्य immigration प्रक्रियामा असर पार्न सक्छ। कुन case बढी जोखिमपूर्ण हुन्छ र Spain मा बस्दा के कुराबाट बच्ने?
