Spanish Nationality Application कसरी Check गर्ने ?
Spain मा Spanish nationality by residence को application दिएको छ? NIE, expediente number प्रयोग गरेर “Cómo va lo mío” बाट application status कसरी check गर्ने र प्रत्येक status को अर्थ के हो भन्ने जानकारी नेपालीमा।
